Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

सहिद रामवृक्षकाे नाममा प्राविधिक शिक्षालयकाे स्थपना

प्रतिक्षा खबर
२०७६ फाल्गुन १८, आईतवार ००:०३

सहिद रामवृक्ष यादवको नाममा धनुषाको बरमझियामा प्राविधिक शिक्षालय स्थापना भएको छ । सहिद यादवकै जन्मथलो धनुषाको गणेशमान चानाथ नगरपालिका ९ बरमझियाको श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो ।

प्राविधिक शिक्षालयको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उदघाटन गरेका छन् । प्राविधिक शिक्षालयमा अगामी आर्थिक वर्ष २०७७।०७८ देखि कृषि बाली विज्ञानको पढाइ प्रारम्भ हुने विद्यालयका प्रधानाध्यापक राजदेव यादवले जानकारी दिए । प्राविधिक पढाइको लागि संरचना व्यवस्थापनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

सहिद यादवकी छोरी प्रतिनिधिसभा सदस्य बोधमाया यादव, कान्छी छोरी सुनिता यादव र गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मिनादेवी यादवको विशेष पहलमा प्राविधि विद्यालय स्थापना भएको जनाएको छ ।

तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता रामवृक्ष यादवको जनयुद्धको पूर्वसन्ध्यामा वि.स. २०५२ भदौ २ गते हत्या भएको थियो । उनको छोरा चन्द्रशेखर यादवको समेत जनयुद्ध कालमै हत्या भएको थियो भने श्रीमती रामकुमारी यादवको ग्यास लिक भइ आगोले जलेर मृत्यु भएको थियो ।सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर