Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

महाराष्ट्रमा बिजेपी नेतृत्वको महायुतिको अग्रता, झारखण्डमा झामुमो अगाडि

प्रतिक्षा खबर
२०८१ मंसिर ८, शनिबार ११:२७

८ मंसिर, महाराष्ट्रका २८८ विधानसभा सिटहरूमा मतगणना सुरु भइसकेको छ । सबैभन्दा पहिले हुलाकबाट आएका मतपत्रको गणना गरिएको हो ।

यहाँ महायुति र महाविकास अघाडी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। चुनावको प्रारम्भिक परिणाम अनुसार महायुति गठबन्धनले अग्रता लिएको छ ।

महायुतिमा बीजेपी, शिवसेना (एकनाथ शिन्दे) र एनसीपी (अजित पवार) दल समावेश छन् भने महाविकास अघाडीमा गठबन्धनमा कांग्रेस, शिवसेना (उद्धव ठाकरे) र एनसीपी (शरद पवार) छन् ।

महाराष्ट्र विधानसभा का २८८ सिटहरूमा २० नोभेम्बरमा मतदान भएको थियो । २०१९ को तुलनामा यसपटक ४ प्रतिशत बढी मतदान भएको छ । २०१९ मा ६१.४ प्रतिशत मतदान भएको थियो भने यसपटक ६५.११ प्रतिशत मतदान भएको छ ।

मतदान समाप्त भएका दिनै एक्जिट पोल सार्वजनिक भएका थिए । ११ पोलमध्ये ६ पोलमा बीजेपी गठबन्धन (महायुति) को सरकार बन्ने अनुमान गरिएको छ । ४ पोलमा कांग्रेस गठबन्धन (महाविकास अघाडी)ले जित्ते प्रक्षेपण गरेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर