Advertisement
ताजा खबर

महाेत्तरीमा धमाधम उम्मेदवारी दर्ता हुँदै

प्रतिक्षा खबर
२०८१ मंसिर २, आईतवार १४:४२

२ मंसिर, रामगाेपालपुर। १६ मंसिरमा हुने उपनिर्वाचनका लागि रामगाेपालपुर नगरपालिकामा राजनीतिक दल तथा उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन् ।

 


नेकपा एमाले, जसपा नेपाल ,नेपाली कांग्रेस र ने क पा माओबादीले दलका उम्मेदवार मनोनयन दर्ता गराउन वडा नम्बर २मा रहेकाे निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।यहिले ने क पा माओवादीकाे उमेदवार आइती कुमारी यादवले उम्मेदवारी दिएका छन् ।

 


रामगाेपालपुर नगरपालिका वडा नं २ को वडाध्यक्षमा उपनिर्वाचन हुँदैछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर