Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

एन एम बि बैंकले सम्पन्न गरे वितिय साक्षरता अभियान कार्यक्रम

प्रतिक्षा खबर
२०७८ चैत्र ७, सोमबार १०:१२

एन एम बि बैंकले वितिय साक्षरता अभियान कार्यक्रम गरिएकाे छ । साेनमा गाउँपालिका वडा नम्बर १मा रहेकाे उक्त बैकंककाे शाखाले गाउँपालिकाकै वडा नम्बर ३रघुनाथपुर बजारमा कार्यक्रम गरेकाे शाखा प्रमुख बिजय कुमार यादवले जनाएकाे छ । बैक तथा वितिय संस्थाकाे सेवा सुविधाबाट बन्चित रहेका गरिब ,असहाय ,अशिक्षित ,बिपन्न वर्ग,दलित समुदायहरुलाइ लक्षितगरि वितिय साक्षरता तथा डिजिटल सेवा सम्बन्धि जानकारीमुलक कार्यक्रम गरिएकाे छ ।उक्त कार्यक्रममा वडा नम्बर ३का सयकडाै स्थानिय गरिब वर्गका मानिसहरुलगायत बैंकका शाखा प्रमुख बिजय कुमार यादव ,कर्मचरी रामइश्वर सिंह,अमित कुमार साह,संजय सहनि अाशिक अलि,र गार्ड प्रमाेद कुमार यादवले कार्यक्रम सम्पन्न गरेका छन । अगामि दिनमा समेत यस्तै कार्यक्रम दलित गरिब तथा वितिय संस्थाबाट टाढा रहेका समुदायहरुकालागि यस्तै कार्यक्रमहरु गरिने शाखा प्रमुख बिजय यादवले बताएका छन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर