Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

भारतमा मृत्यु हुनेकाे संख्या २० पुग्याे ७००भन्दा बढी संक्रमित

प्रतिक्षा खबर
२०७६ चैत्र १४, शुक्रबार १०:१३

तिव्रगतिमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट छिमेकी देश भारतमा एकै दिन आठ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २० पुगेको हो ।
भारतमा अहिलेसम्म सात सय २७ जना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना संक्रमण फैलिन नदिन भारत सरकारले चैत १२ गतेदेखि भारतमा २१ दिनको लागि लकडाउन गरेको छ ।
अर्को छिमेकी देश चीनमा भने गएको २४ घन्टामा ५ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर