• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनलोकपाल आयोगले प्रदेश प्रमुख समक्ष बुझायो आफ्नो वार्षिक प्रतिवेदन


जनलोकपाल आयोगले प्रदेश प्रमुख समक्ष बुझायो आफ्नो वार्षिक प्रतिवेदन

संजय सहनी
कार्तिक -८
मधेस प्रदेशका जनलोकपाल आयोगले प्रदेश प्रमुख समक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ।
प्रदेश प्रमुख माननिय सुमित्रा देबी भणडारी समक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले बुधबार आर्थिक बर्स २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको हो।
मधेस प्रदेश जनलोकपाल ऐन, २०७७’ को दफा (३१) को उपदफा (१) व्यवस्थाबमोजिम प्रतिवेदन बुझाएको जनलोकपाल आयोगका अध्यक्ष राम सहाय यादवले बताउनु भएका छन् ।
बार्सिक प्रतिबेदन बुझाउदै प्रमुख यादवले -“मधेस प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ ,निस्पक्ष ,पारदर्शि र भ्रष्टाचार मुक्त बनाउन प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगले आफ्नो भुमिका र कर्तव्यलाई प्रभाबकारी साथै गम्भिर ढङ्गले अगाडि बढाई रहेको र बढाई रहने बताउनु भएका छन् ।

यादवले -“प्रदेश जनलोकपाल कार्यालय जनकपुरधाममा विभिन्न माध्यमबाट धेरै जसो उजुरी परेको र त्यसमा धेरैजसो स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमिततालाई छानबिन गरी प्रक्रिया अन्तिम चरणमा रहेको बताउनु भयो ।

प्रमुख यादवले”-आयोगको लक्ष्यलाई परिपुर्ति गर्न प्रत्येक दिन प्रयासरत रहेपनि प्रदेश सरकारद्वारा नियमाबलीको अनुपलब्धता, कर्मचारी ,सुरक्षा कर्मिको आपूर्तिमा ढिलाई कारण आफ्नो सोचलाई पुर्ण रुपमा साकार बनाउन नसकेकोमा प्रदेश प्रमुख भण्डारी समक्ष दु:खेसो पोख्नु भएका छन् ।

प्रमुख यादवले “-आयोगलाई उल्लेखनीय उदेश्य परिपुर्तिका लागि प्रदेश सरकारले छिटै नियमाबली र आवश्यक कर्मचारी ,सुरक्षा कर्मिको ब्यबस्था गर्ने कुरामा आशावादी रहेको समेत बताउनु भएका छन् ।

प्रतिबेदन पेश गर्ने क्रममा प्रदेश प्रमुख कार्यालयको कर्मचारी र जनलोकपाल आयोगका विभिन्न कर्मचारीहरु उपस्थिति रहेको थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

८ कार्तिक २०८१, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

८ कार्तिक २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

८ कार्तिक २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

८ कार्तिक २०८१, बिहीबार
Next Post

पाकिस्तानमा भीषण गोलीबारी, १९ जना आतंककारी मारिए

दाना' चक्रवातको असर नेपालमा पनि, आज विभिन्न  स्थानमा वर्षा हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh