Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मन्त्री शाहले गरे साइकल वितरण कार्यक्रम सम्पन्

प्रतिक्षा खबर
२०७८ भाद्र २७, आईतवार २१:३६

आज धनुषाको गणेशमान चारनाथ न.पा. २ राधापुरमा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत   श्री नव दुर्गा आधारभुत विद्यालय राधापुरमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।श्री नव दुर्गा आधारभुत विद्यालयका प्र.अ. दिपेन्द्र धामीको अध्यक्षता र प्रमुख अतिथि प्रदेश न. २ का अर्थ मन्त्रि शैलेन्द्र प्रसाद साह सहित विशिष्ट अतिथि न.पा. का नगर प्रमुख रामबाबु यादव ,बिशेष अतिथि जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र न.१ क प्रत्यासी उम्मेदवार दिपक कार्की, साथ साथै कृष्ण साह समेतको उपस्थिति रहेको थियो ।आइतबार भएको एक  समारोह आयोजन गर्दै कक्षा ८ का  छात्राहरुलाई प्रदेश-२ सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।कक्षा ८ तह अध्यनरत नव दुर्गा आधारभुत विद्यालय राधापुरमा २१  जना छात्राहरुलाई  प्रदेश न. २ का अर्थ  मन्त्रि  शैलेन्द्र प्रसाद साहद्वारा  साइकल बितरण गरिएको छ।अर्थ मन्त्रि  मा. शैलेन्द्र प्रसाद साहले भन्नुभयो ‘प्रदेश सरकारबाट जे सहयोग गर्नु पार्छ त्यसमा म अर्थ मन्त्रि भएर पनि  शिक्षामा सहयोग गर्नेछु’ साथ् साथै शिक्षामा अझ  वृद्धि गर्नुपर्ने समेत बताउनु भयो।उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको वृद्धि हुने समेत बताउनु भयो ।गणेशमान चारनाथ न.पा. का वाडा सदस्य  सहित , प्रधानअध्यापक दिपेन्द्र धामी लगायतका,नगरपालिकाका शिक्षा अधिकृत, प्रमुख प्रसासकिय अधिकृत उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर