Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

समाजवादी विद्यार्थी युनियन, नेपालकाे बैठक सम्पन्न

प्रतिक्षा खबर
२०८१ भाद्र ३१, सोमबार १९:०४

समाजवादी विद्यार्थी युनियन, नेपालकाे बैठक सम्पन्न भएकाे छ । आज मधेश प्रदेशकाे राजधानि जनकपुरमा समाजवादी विद्यार्थी युनियनकाे केन्द्रिय सचिव एवं इन्चार्ज बलिराम कापरीको अध्यक्षतामा बसेकाे बैठकले पाँच सदस्य कार्यदल गठन गरेका छन । समाजवादी विद्यार्थी युनियन, नेपालका कार्यदलको संयोजक बरुण कुमार यादव ज्यूको संयोजकत्वमा बसेको बैठकले राम भगत यादवको नेतृत्वमा तपसिल अनुसारको ३१ सदस्यीय जिल्ला कार्य समिति, धनुषा नयाँ कार्य समिति चयन गरेका छन्।
उपाध्यक्षमा रितिक सिंह, कमलेश कुमार यादव, बिजय लाल यादव र आशा कुमारी यादव रहेका छन । सचिवमा संस्कार यादव, सह-सचिव प्रतिमा कुमारी पाण्डे, मुरली मनोहर राउत, बिकास बैथा, बिकास कुमार साह सोनार, कोषाध्यक्षमा अनित कुमार मण्डल, सदस्यहरुमा अनिस कुमार साह, आदित्य कुमार साह, प्रबिन महतो, अकास सिंह, अमित दास, राम चरण मण्डल,रधुन्नदन यादव , आदर्श कुमार यादव,सन्जिब यादव, राजन मण्डल , राकेश कुमार शर्मा, रोहित यादव,मनोज यादव, सोमित साह, ओम कुमार दास, सुभास यादव, रमेश यादव , किसन यादव,पप्पु यादव, रबिन्द्र कुमार यादवलाई सर्बसहमतीले चयन गरेको शंकर यादवले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर