Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

महाेत्तरीमा पत्रकार सिंह माथि दुव्र्यवहार

प्रतिक्षा खबर
२०८१ श्रावण १५, मंगलवार २२:२४

धनवीर महतो
गौशाला, साउन १५ गते ।
महोत्तरीको निगौल गाई गौशालाको कार्यालयमा समाचार संकलन गएको समयमा राजधानी टुडे मिडियाका पत्रकार राजेश सिंहमाथि दुव्र्यवहार भएको छ । कार्यालयको वास्तविकता बुझनका लागि सभाहलमा आयोजना गरिएको एक कार्यक्रमकाबीच पत्रकार सिंहले समाचार प्रायोजनाका लागि भिडियो र फोटो खिचिरहेको समयमा दुव्र्यवहार भएको हो ।
राष्टिय सहकारी बाेर्डका योजना फाँटकी अधिकृत कान्ति पाण्डेले फोटो र भिडियो कसको आदेशमा खिचिएको भन्दै नानाथरि कुरा गर्दै पत्रकार सिंहको हातबाट मोबाईल खोसिएको हो । निगौल गाई गौशालाको कार्यालयमा पालिएको गाईवस्तुलाई त्यहाँ कार्यरत कर्मचारीहरुले सहि तवरले रेखदेख अनि संरक्षण नगरेको भन्दै डाँकिएको सर्वदलीय अनि सर्वपक्षीय वैठकमा गोठालोहरुसँग प्रतिक्रिया लिईरहेको समयमा यस्तो घटना घटिएको हो ।
समाचार प्रयोजनका लागि पत्रकार सिंहले सो भिडियो लिईरहेको समयमा एकाएक आवेशमा आएकी अधिकृत पाण्डेले यस्तो दुव्र्यवहारमा आएको पत्रकार नागेन्द्र साहले बताए । कर्मचारी अनि राष्टिय सहकारी वोर्डको वास्तविकता तथ्य वाहिर आउन सक्ने अनि आफु अनुकुल कर्मचारीलाई दवाव दिएको रहस्य वाहिर आउने सक्ने डरले अधिकृत पाण्डेले यस्तो हर्कतमा उत्रिएको पत्रकार साहले जानकारी दिएका छन् ।
पत्रकार सिंह गौशाला नगर पत्रकार संजालका सह – सचिव तथा प्रेस मञ्च नेपालका प्रदेश कार्य समितिका सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर