Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

अध्यक्ष यादवले सुरु गरे चुनावी अभियान

प्रतिक्षा खबर
२०८२ माघ ७, बुधबार १६:०१

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी चुनावी अभियानलाई अगाडि आज मिति २०८२ माघ ७ गते माता डाक्नेश्वरी मा पूजा पाठ गर्दै र जनतासँग भेटघाट गरेका छ्न् ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराए पश्चात बुधबार डाक्नेश्वरी नगरपालिका स्थित प्रसिद्ध मन्दिरमा उनलेे पूजाआजा गरेका हुन् । पार्टीका नेताहरू रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयरका प्रत्यासी बेछु साह, पार्टीका पूर्व क्षेत्रीय अध्यक्ष कमलदेव यादव लगायतका नेता तथा समर्थकका साथ डाक्नेश्वरी देवीको दर्श्नन गर्नुका साथै लोकआस्था तथा पूर्वाधारको अवस्थाबारे जसपा अध्यक्ष यादवले जानकारी लिएका छन् ।

पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् मतदाताहरूसँग भेंटघाट गर्ने कार्यलाई अगाडि बढाइएको पार्टीका नेता शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनका अनुसार मधेश जनविद्रोहका कमान्डर उपेन्द्र यादवसँग भेट्न जनता निक्कै उत्साहित भएका छन् । आफूहरूको क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, सिंचाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवसँग दुखेसो पोखेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर