Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

भंगहा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना भित्रीन नदिन ६ बुंदे

प्रतिक्षा खबर
२०७६ चैत्र १०, सोमबार १३:५९

नवीन यादव/धर्वेन्द्र कुमार यादव(यदुवंशी),भंगहा,महाेतरी। विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन नगरस्तरिय बैठक सम्पन्न भएको छ ।आईतवार भंगहा नगरपालिकाका नगर प्रमुख संजिव कुमार साहकाे अध्यक्षतामा नगरकार्यपालिकाको कार्यालय भंगहामा ६ बुँदे निर्णय गर्दै बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नगरस्तरीय बैठक सम्पन्न भएको छ । बैठक अहिले बिश्व भरि महामारीको रुपमा फैलिरहेको( COVID 19) काेराेनाकाे प्रभाव भंगहा नगर क्षेत्र भित्र फैलिननदिन स्थानीय बिपद व्यवस्थापन समिति ,तथा दक्ष स्वास्थकर्मी लाई वडा-वडामा खटाई मास्क,सेनिटाईजर,हेन्ड वास जेल लगायतका सुरक्षाको सामग्री हरु सर्वसाधारण लाई उपलब्ध गराई जनचेतनामूलक पर्चा पम्प्लेट समेत उपलब्ध गराई प्रभावकारी भुमिका निर्वाह गर्ने जस्ता निर्णय गरेको छ ।

साथै कोरोनाको संक्रमणबाट बच्न र भिडभाडलाई नियन्त्रण गर्न सोमबारदेखि नगरक्षेत्र भित्रका बजारहरू बन्द राखी सहयोग गरिदिन सर्वसाधारणमा अपिल समेत गरेका छन । बैठकमा नगर प्रमुख संजिव कुमार साह,उप प्रमुख गंगा देवी सिंह दनुवार,वडा अध्यक्षहरु:-अशाेक कुमार महतो,शिव कुमार महतो,चौठी महतो,अाेहितवा मिया,रामेश्वर प्रसाद सिंह,बासुदेव सिंह,नि.प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार पौडयाल,स्वास्थ्य शाखा संयाेजक योगेन्द्र चौधरी लगायत सुरक्षा प्रमुखको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर