Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

पानी निकाल्ने विषयमा विवाद हुँदा ५ जना घाइते

प्रतिक्षा खबर
२०७७ श्रावण २५, आईतवार १२:३०

शुभ नारायण यादव
सप्तरीको राजगढ गाउँपालिका ३ को अन्धरी टोलमा खेतबाट सार्वजनिक नहरमा पानी निकाल्ने विषयमा विवाद हुँदा ५ जना घाइते भएका छन् ।
धानवाली गल्न लाग्दा स्थानीय बासिन्दाहरुले सार्वजनिक नहरमा आ–आफ्ना खेतबाट पानी निकाल्ने विषयमा विवाद भएको हो ।
स्थानीय देव नारायण यादव, संतोष मंडल, हरेराम यादव, उमेश कुमार मंडल, श्याम प्रसाद मंडल, सुरज मंडलको समुहले खेतको पानी सार्वजनिक नहरमा निकाल्ने क्रममा अर्को पक्ष आनन्द लाल यादव, सुरज नारायण यादव (सुरजा), हरेराम यादव, दिपेन्द्र यादव, र हरेराम यादवको छोरा सहितको समुहले उनीहरु माथी कुटपिट गर्दा घाइते भएको पीडितहरु बताएका छन् ।
घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेका छन् । यता घाइते मध्ये देवनारायण यादव र संतोष मंडलको अवस्था गम्भिर भएकाले उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगेका छन् । घटनाको आवशयक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर