Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मृत्यु भएकामध्ये ४ जनाको मुटुमै लागेको थियो गोली

प्रतिक्षा खबर
२०८२ भाद्र २४, मंगलवार १०:३९

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनीहरूको अस्पताल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो ।

बरिष्ठ न्यूरो सर्जन डा. राजिव झाका अनुसार ती चार जनाको मुटुको अगाडि नै प्वाल परेको पाइएको छ ।

डा. झाले भने, ‘चार जना घाइतेहरू मुटु अगाडि नै प्वाल परेको अवस्थामा थिए । उनीहरूको निरन्तर सीपीआर गर्दा पनि बचाउन सकिएन । ’

उनका अनुसार अन्य आठ जनाको टाउको र शरीरका विभिन्न भागमा गोली प्रहारबाट गम्भीर चोट लागेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर