• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा निःशुल्क आँखा शिविर मार्फत ४१२ जनाले पाए नयाँ दृष्टि


महोत्तरीमा निःशुल्क आँखा शिविर मार्फत  ४१२ जनाले पाए नयाँ दृष्टि

गोपाल झा

महोत्तरी, फाल्गुन २१ गते 

महोत्तरीको  पाँच वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ४१२ जनालाई उज्यालो प्रदान गरिएको छ । सिबीएमको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ सागरमाथा चौधरी आँखा अस्पताल लहान र नेपाल रेडक्रस सोसाइटि महोत्तरीको प्राविधिक सहयोगमा सम्पन्न भएको आँखा शिबिर मार्फत  ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो । महोत्तरी  जिल्लाका जलेश्वर , मटिहानी र मनरा सिस्वा नगरपालिका तथा महोत्तरी र पपिरा गाँउपालिकासंगको सहकार्यमा छुट्टाछुट्टै शिबिर सञ्चालन गरिएको  थियो ।             नेत्ररोग विशेषज्ञ डा. सतबोध श्रेष्ठको प्रत्यक्ष संलग्नामा मोतिबिन्दु पहिचान भएकाहरुलाई  शल्यक्रिया गरिएको छ ।

पैसाको अभावका कारण  कोहि पनि अन्धोपनमा जिवन विताउन  नपरोस् भन्ने हेतुले संचालन गरीएको पाँच दिने निःशुल्क आँखा शिविरमा ३० देखी ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकमा मोतीबिन्दु पहिचान भएकाहरुलाई शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जिल्ला साखा महोत्तरीका सभापती बिजय कुमार गुप्ताले जानकारी गराएका हुन् ।

       शिविरमा करीब २ हजार जनाको आँखा चेक जाँच गर्दा करीब ४ सय १२ जना महिला तथा पुरुषहरुमा मोतीबिन्दु पहिचान भएकाहरुलाई जलेश्र आँखा अस्पतालमा ल्याएर शल्यक्रिया गरिएको छ ।

मोतिबिन्दुको शल्यक्रिया गरिएका विरामीलाई मनरा नगरपालीका र महोत्तरी गाँउपालीकाले कालोचस्मा समेत निःशुल्क उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी महोत्तरी जलेश्वरका सभापति दिपक मिश्रले जानकारी दिनुभयो ।

शिविरमा जिल्लाभित्र र बाहिर धनुषा लगायत भारतको बिहार राज्यबाट समेत आएका  विरामीहरु सेवा लिएको नेत्रज्योति सङ्घ महोत्तरी शाखा सभापति गुप्ताले जानकारी दिनुभयो ।

गाँउ स्तरमा निःशुल्क शिविर संचालन हुँदा सेवा लिन आउनेहरुको सङ्ख्या बढी भएको जलेश्वर आँखा अस्पतालका नेत्ररोग डा. रजनिश झा बताउनुभयो । शिविरमा ठूलो सङ्ख्यामा सेवाग्राहीले सहभागिता जनाएका र सोहीअनुसार उनीहरुले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको डा. झाले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२१ फाल्गुन २०८०, सोमबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२१ फाल्गुन २०८०, सोमबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२१ फाल्गुन २०८०, सोमबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२१ फाल्गुन २०८०, सोमबार
Next Post
नेपालले हारेपछि युवाहरूले सन्दिप चाहियाे भन्दै लगाए नारा

नेपालले हारेपछि युवाहरूले सन्दिप चाहियाे भन्दै लगाए नारा

केन्द्रमा समीकरण फेरिएपनि मधेशमा जसपाको नेतृत्व यथावत रहने दाबी ,जसपा प्रदेश सांसद सरोज सिंह कुशवाह

केन्द्रमा समीकरण फेरिएपनि मधेशमा जसपाको नेतृत्व यथावत रहने दाबी ,जसपा प्रदेश सांसद सरोज सिंह कुशवाह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh