Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

सन्दीपको शतकमा एपीएफले बागमतीलाई दियो २४२ रनको लक्ष्य

प्रतिक्षा खबर
२०८० पुष २९, आईतवार १४:१४

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सन्दीप जोराको शतकीय पारीमा एपीएफले बागमतीलाई २४२ रनको लक्ष्य दिएको छ ।
एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ११२ को शतकीय पारी खेले ।
उनले ११७ बलमा ७ चौका ५ छक्का प्रहार गर्दै अन्तिम ओभरमा रन आउट हुन पुगे । ४१ रनमा पाँच विकेट गुमाएको एपीएफको धरमर ब्याटिङलाई सन्दीप जोराले सम्हालेका हुन् ।
उनले लोकेश बमसँग ६६ रनको साझेदारी गरे । अमर रौतेलासँग ६८ रनको साझेदारी गरे । ओपनर प्रज्वल शाही १० र आसिफ शेख १५ रनमा आउट भए । लोकेश बम २७, भुवन काकीए १०, अमर रौतेलाले २२ रन बनाए ।
अभिनाश बोहोरा १८ रन र श्याम-मौसम) ढकाल एक रनमा अविजित रहे ।
बागमतीका लागि सूर्य तामाङले सार्वधिक तीन विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले दुइै/दुई विकेट लिए । सोनु देवकोटाले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर