Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

खोला तर्ने क्रममा बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु

प्रतिक्षा खबर
२०८० श्रावण २३, मंगलवार २१:३५

गोपाल झा

महोत्तरी , श्रावण २३ गते 

महोत्तरीमा खोला तर्ने क्रममा बाढीले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ ।

पहाडी क्षेत्रमा भएको अबिरल बर्षाका कारण महोत्तरी स्थित रहेका खोलाहरुमा आएको बाढीले तटीय क्षेत्रको बाँघ फोरेर कैयौ गाँउहरुमा बाढीको पानी पस्दा स्थानियहरु जेखीममा परेको छ ।

यसैक्रममा सोनमा गाउपालिकामा एकजनालाई बाढीले बगाउँदा मृत्यु भएको छ महोत्तरी प्रहरी जनाएको छ । महोत्तरी प्रहरीका अनुसार सोनमा गाउँपालिका १ का तस्लिम अन्सारीको ३८ वर्षीय छोरा जाबिर अंसारीलाई खोला तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको हो ।

सोनमा १ स्थित मरहा नदी तर्ने क्रममा नदीमा आएको बाढ़ीले अन्सारीलाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीप कुमार गिरीले बताएका हुन् ।

यता जाबिरको शब नेपाली सीमा बाट ४ किलोमीटर भित्र भारतीय क्षेत्रमा रहेको मझौरा गाँउमा फेला परेको जनाईएको छ ।

मृतक अन्सारीको आफन्तले शव सनाखत गरिसकेको र शव नेपाल ल्याउने प्रक्रिया चलिरहेको स्थानियले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर