Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

सर्लाहीमा कुटपिटबाट एक महिलाको मृत्यु

प्रतिक्षा खबर
२०७७ बैशाख १६, मंगलवार १२:०९

सर्लाही।
सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न.८ बसन्तपुरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३५ वर्षीया सैदुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खातुन र खोधदी अन्सारीको परिवारबीच बच्चाको झगडाको विषयलाई लिएर विवाद भएको थियो । विवाद बढ्दै जाँदा आन्सारीको परिवारले खातुनलाई निर्घात कुटपिट गरेको थियो ।कुटपिटबाट घाइते बनेकी खातुनलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । दिउँसो खातुन र अन्सारीको बच्चाबीच सामान्य झगडा भएको थियो । त्यही झगडा परिवार परिवारबीच हुन पुग्दा ठूलो दुर्घटना भएको नायव उपरीक्षक कुवँरले बताए । घटनामा संलग्न ५ जनालाई हिरासतमा लिइ अनुसन्धान भइरहेको छ । खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर