Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा १जनालाइ काेराेना संक्रमनकाे अशांकामा जनकपुर अस्पतालकाे अाइ शुलेशनमा भर्ना

प्रतिक्षा खबर
२०७६ चैत्र २३, आईतवार २२:०८

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर,रामगाेपालपुर
महातरीकाे रामगाेपालपुर नगरपालिका वाडा नम्बर ८ विर्ताबाट १ एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंकमा प्रदेश २काे जनकपुरधाममा रहेकाे प्रादेशक अस्पतालमा लगिएको छ ।
राम गाेपालपुरकाे मेयर अशाेक मण्डलकाअनुसार कतारबाट चैत ४ गते अाफनाे घर आएका उनलाई चेक जाँच गर्न महाेतरीकाे सदरमुक जलेश्वरमा रहेकाे जिल्ल स्पतालमा जाँच गराउदा उहाकाे अवस्था समान्य रहेकाे भनेपछि उहाँ अाफनै घर परिवारमा समान्य जिवनअापन गरिदै अाइरहेका थिए । उहाले संचालन गरेकाे व्यपारसमेत गरिदै अनएकाे थियाे तर चैत २२गते देखि अत्यधिक जरो ,स्वासप्रस्वासमा समस्या, सुखा खाेकि हुनु लगायतकाे समस्या आएपछि कोरोना संक्रमण आशंकामा अाज जनकपुर प्रादेशिक अस्पतालमा पठाइएकाको राम गाेपालपुर नगरपालिकाकाे मेयर अशाेक मण्डलले जनाएको छ।
कतारबाट गत ४ गते घर आएका उनी परिवारसँगै बस्दै आएका थिए । रामगाेपालपुरकाे स्वास्थ्यकर्मिहरुले स्वास्थामा काेराेनाकाे अाशांका देखिएकाेले मेयरकाअनुसार उनलाइ जनकपुर पठाएको छ । मेयर मण्डरले कतारबाट उनी आएपछि गाउँ मै बसेको र उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई सुरक्षीत तरीकाले राख्ने प्रबन्ध मिलाउन गइरहेको जनाए ।

उनलेभने, ‘म सुरक्षा निकायसँगै उनकै घरतिर जाँदै छु, उनीहरुलाई आ–आफ्नै घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँछौं अथवा अावश्यक्तापरे नगरपालिकाले निर्मान गरेकाे काेरेन्टाइनमा व्यवस्थापन गर्ने छाै ।’वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले रामगाेपालपुर नगरपालिका लगायत तराईमा जोखिम देदिएको बताइन्छ । रामगाेपालपुर नगरपालिका वाडा नम्बर ८ काे काेराेना अाशांकामा रहेकाे व्यक्तिलाइ अाइ सुलेसनमा भर्ना गरिएकाे मेयर मण्डलले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर