Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

आर्थिक विधेयक प्रदेशप्रमुखबाट प्रमाणिकरण

प्रतिक्षा खबर
२०८० असार ३१, आईतवार २२:०१

जनकपुरधाम, असार ३१ गते ।
मधेश प्रदेशसभाबाट पारित भएको विभिन्न विधेयकलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणिकरण गरेका छन् ।
प्रदेश प्रमुख मिश्रले ‘मधेश प्रदेशका केही कानूनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तथा आर्थिक विधेयक, २०८० लाई आज प्रमाणिकरण गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयकहरु प्रमाणीकरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर