Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

राष्ट्रपति पौडेललाई चीनले दियो बधाई

प्रतिक्षा खबर
२०७९ फाल्गुन २९, सोमबार १९:५५

२९ फागुन, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।
उनले भनेका छन्, ‘नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको सफल कार्यकालको शुभकामना। तपाईको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास राखेका छौं।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर