Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

राम गाेपालपुरकाे राहत कोषमा महाेतरी ग्लाेरी से स्कुलद्वारा ३१ हजार सहयोग

प्रतिक्षा खबर
२०७६ चैत्र २७, बिहीबार १९:०४

नागेन्द्र कुमार यादव

प्रतिक्षा खबर
रामगाेपालपुर, चैत २७ ।महाेतरीकाे रामगाेपालपुर नगरपालिकाले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रामगाेपालपुर नगरपालिकामा रहेकाे महाेतरी ग्लाेरी से स्कूलले एकतीस हजार रुपैयाकाे चेक हस्तान्तरण गरि सहयोग गरेको छ ।
रामगाेपालपुर नगरपालिका स्थित स्कूलकाे संचालक धिरेन्द्र कुमार कर्णले आज रामगाेपालपुर नगरपालिकाकाे मेयर अशाेक कुमार मण्डललाई एक तीस हजार बराबरकाे चेक हस्तान्तरण गरेका हुन ।

रामगाेपालपुर नगरपालिकाले नगरपालिकामै संचालनमा रहेकाे सिद्धार्थ बैंककाे शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । राहत कोषको खाता नं. ०२३१५३१६०५४ रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर