Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

पाँच दलकाे बैठक सम्पन्न

प्रतिक्षा खबर
२०७९ कार्तिक १, मंगलवार १७:२३

पुरुषाेतम,कु यादव,सम्सि
महोतरी जिल्ला क्षे त्र नं.४ मा पॉच दलीय गठबन्धनको बैठक सम्पन्न भएकाे छ । सम्सी गाउँपालिकामा चुनाब सम्बन्धि थप सरसलाह गर्न बसिएकाे उक्त बैठकमा पाँच दलिय गठबन्धनकाे तर्फबाट महाेतरी क्षेत्र नम्बर ४ काे नेपाली कांग्रेस तर्फकाे उमेदवार महेन्द्र कुमार यादव ,महाेतरी क्षेत्र नम्बर ४क काे प्रदेश सभा तर्फ लाेसपा नेपालकाे उमेदवार काैशल कुमार यादव,ख तर्फ ने क पा माअाेवादीका उमेदबार लालेन्द्र कुमार मण्डल लगायत अन्य दलका नेता तथा कार्यक्रताहरुकाे बाकलाे उपस्थिति रहेकाे थियाे । अगामी ४गतेकाे हुन गइरहेकाे चुनाबमा पाँच दलिय गठबन्धनलाई चुनाबमा उत्रेका साझा उमेदवारहरुलाइ इमानदारी पुर्वक सहयाेग गर्न र मत दिन अाग्रह गर्नुभएकाे छ । साथै बैठकमा रहेका कार्यकर्ताहरुलाइ ह्रास न हुन समेत भनेका छन जित गठबन्धनकाे सुनिश्चित रहेकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर