Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

संघीयताकाे कार्यान्वयनमा इमान्दारिपूर्णा प्रयास नभएकाे मुख्यमन्त्री राउतकाे कहब

प्रतिक्षा खबर
२०७६ फाल्गुन १६, शुक्रबार २२:१५

मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि संघ सरकारबाट इमान्दार प्रयास हुन नसकेको बताउनु भएको छ ।
मानव अधिकार पत्रकार संघले आज जनकपुरमा आयोजना गरेको संघीयता कार्यान्वयनमा सरोकारबलाको भूमिका विषयक कार्यशालामा मुख्यमन्त्री राउतले विविधता भित्रको एकतालाई दर्शाउन मुलुकमा संघीयता ल्याइए पनि कार्यान्वयन गर्ने पक्ष इमान्दार हुन नसकेको बताउनु भएको छ ।
उहाँले संघीयता कार्यान्वयनको लागी सबै भन्दा महत्वपूर्ण पक्ष रहेको प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल हरु भइ रहेको उल्लेख गर्दै भन्नु भयो, ‘ शुरुमा कामै न लाग्ने कर्मचारीहरु पठाइयो, बजेटको बाँडफाँड पनि अन्याय पूर्ण भयो । कसरी संघीयता कार्यान्वयन हुन्छ ।
उहाँले केन्द्रिकृत एकात्मक सोच बोक्नेहरु संघीयतालाई कमजोर गर्ने जति प्रयास गरे पनि अवको पाँच वर्षमा मुलुक कोल्टो फेर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘ गाँउ गाँउमा विकासको आभास भई रहेको छ, जनताको घर घरमा प्रदेश सरकारको अनुभूति गराउने काम भइ रहेको छ ।
मानव अधिकार पत्रकार संघको अध्यक्ष घनश्याम खडकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, प्रदेश सभा सदस्य, नागरिक समाज र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर