Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नेपालले टस हारेर बलिङ गर्ने

प्रतिक्षा खबर
२०८१ श्रावण ८, मंगलवार १९:५३

नेपालले टस हारेर बलिङ गर्ने

८ साउन, रामगाेपालपुर, महिला एसिया कप-२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ ।

नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा सवनम राई फर्किएकी छिन् ।

आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ ।

यता, आज भारतको कप्तानी स्मृति मन्दनाले गरेकी छिन् ।

नेपालको प्लेइङ ११ :

इन्दु बर्मा, सीता राना मगर, रुबिना क्षेत्री, कविता कुँवर, सम्झना खड्का, डली भट्ट, पुजा महतो, कविता जोशी, काजोल श्रेष्ठ, सवनम राई र विन्दु रावल
नेपालको बेन्चः राजमति ऐरी, ममता चौधरी, रोमा थापा र कृतिका मरासिनी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर