Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

समाजवादी विद्यार्थी युनियन, नेपालकाे बैठक सम्पन्न

प्रतिक्षा खबर
२०८१ भाद्र ३१, सोमबार १९:०४

समाजवादी विद्यार्थी युनियन, नेपालकाे बैठक सम्पन्न भएकाे छ । आज मधेश प्रदेशकाे राजधानि जनकपुरमा समाजवादी विद्यार्थी युनियनकाे केन्द्रिय सचिव एवं इन्चार्ज बलिराम कापरीको अध्यक्षतामा बसेकाे बैठकले पाँच सदस्य कार्यदल गठन गरेका छन । समाजवादी विद्यार्थी युनियन, नेपालका कार्यदलको संयोजक बरुण कुमार यादव ज्यूको संयोजकत्वमा बसेको बैठकले राम भगत यादवको नेतृत्वमा तपसिल अनुसारको ३१ सदस्यीय जिल्ला कार्य समिति, धनुषा नयाँ कार्य समिति चयन गरेका छन्।
उपाध्यक्षमा रितिक सिंह, कमलेश कुमार यादव, बिजय लाल यादव र आशा कुमारी यादव रहेका छन । सचिवमा संस्कार यादव, सह-सचिव प्रतिमा कुमारी पाण्डे, मुरली मनोहर राउत, बिकास बैथा, बिकास कुमार साह सोनार, कोषाध्यक्षमा अनित कुमार मण्डल, सदस्यहरुमा अनिस कुमार साह, आदित्य कुमार साह, प्रबिन महतो, अकास सिंह, अमित दास, राम चरण मण्डल,रधुन्नदन यादव , आदर्श कुमार यादव,सन्जिब यादव, राजन मण्डल , राकेश कुमार शर्मा, रोहित यादव,मनोज यादव, सोमित साह, ओम कुमार दास, सुभास यादव, रमेश यादव , किसन यादव,पप्पु यादव, रबिन्द्र कुमार यादवलाई सर्बसहमतीले चयन गरेको शंकर यादवले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर