Advertisement
ताजा खबर

लाेसपा नेता महताेलाइ सांसद कुश्वाहाले गराए जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८० मंसिर २, शनिबार १८:१५

रामगाेपालपुर।
महोत्तरीको क्षेत्र ४ ख काे सांसद एवम पूर्व राज्य मन्त्री सराेज सिंह कुश्वाहाले पार्टी प्रवेश कार्यक्रमलाइ निरन्तरता दिदै पुनः एक नेतालाइ पार्टी प्रवेश गराएका छन । सांसदकै क्षेत्रमा लामाे समयदेखि लाेसपा नेपालमा सक्रिय सदस्यकाेरुपमा काम गरिदै गरेकाे नेता शिव शंकर महताेलाइ जसपा नेपालमा प्रवेश गराएका छन । मधेश प्रदेशबाट लाेसपाकाे लाेकप्रियता कम भएकाे र जनताकाे मुदामा अडिग न रहेकाेले लाेसपा पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेकाे बताएका छन ।महताेलाइ
शनिबार पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवम् हाेतरी क्षेत्र नम्बर ४ख कै प्रदेश सांसद सरोज सिंह कुश्वाहाले दाेसला लगाएर पार्टी प्रवेश गराएका छन्।मधेश प्रदेश लगायत देशका गरिब जनताहरुकाे पार्टी जसपा रहेकाेले जसपा नेपालमा प्रवेश गरेकाे महताेले बताएका छन। साह संगै लाेसपा नेपालमा रहेका अन्य साथिहरु समेत प्रवेश गरिने त्यारीमा छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर