Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

स्रोत नखुलेको १८ लाख रकम सहित विरगञ्जमा दुई जना पक्राउ

प्रतिक्षा खबर
२०७८ मंसिर २७, सोमबार १७:१८

ललन कुमार चौरसिया ।
रौतहट २७ मंसिर।
पर्सा जिल्लाको वीरगञ्जको घण्टाघरमा स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ सहित २ जनाको प्रहरी पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय चन्दन कुमार साह र घडीअर्वा निवासी ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका हुन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर देखि आदर्शनगरतिर जाँदै गरेका ना.१६ प. ५४४६ नम्बरको नेपाली मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा स्रोत नखुलेको १८ लाख नगद बरामद भएको पर्सा प्रहरीले जानकारी दिएका हुन् ।
साहले बोकेको झोलाबाट अवैध रकम फेला परेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकश खनालले जानकारी दिएका हुन् ।
पक्राउ परेका दुवैजना विरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान बढाएको प्रहरी प्रवक्ता खनालले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर