Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मधेशि समुदायकाे हक अधिकारकाे लडाइ अझै बाँकी रहेकाे लाेसपा वरिष्ठ नेता भण्डारी

प्रतिक्षा खबर
२०७८ मंसिर २९, बुधबार २३:५०

महाेतरी जिल्ला क्षेत्र नम्बर ४ मा लाेसपा नेपालकाे पार्टिकार्यालय उदघाटन भएकाे छ । महाेतरीकाे औरही नगरपालिका वडा नं ४ कबिलासामा राम स्नेही यादवकाे भवनमा लाेसपा नेपालकाे पार्टी कार्यालयकाे उदघाटन गरेका छन । लाेसपा नेपालकाे पार्टी कार्यालयकाे समुदघाटन कार्यक्रममा लाेसपा नेपाल महाेतरी क्षेत्र नम्बर ३ काेे सांसद एवम लाेसपा नेपालका बरिस्ठ नेता शरद सिंह भण्डारले मधेशि जनताहरुकाे हक अधिकारकाे लडाइ अझै बाँकी रहेकाे बताउनु भयाे । मधेशिहरुसंग बैमानि भएकाे र त्यसकाेलागि एक पटक फेरि मधेशि जनताहरुलाइ लडाइ लडन त्यार रहन बताउनु भयाे । यहिलेपनि देशमा मधेशि समुदायसंग भेदभाव रहेकाे र त्यस्ता वर्गको सम्मानको लागी लाेसपा नेपाल सधै प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा हाेस अथवा मधेशिहरुकाे हक अधिकारहरुकाेलागि लाेसपा नेपाल नै अगाडि रहेकाे नेता भण्डारीले बताउनु भयाे । लाेकतान्त्रिक समाजवादी पार्टी उत्पिडित वर्ग र मधेशिहरुकाे भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मधेशबाट पटक पटक जितेर सरकारमा गएको विभिन्न पार्टीहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै नेता भण्डारीले लाेसपा नेपाल आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी लडदै गरेकाे र अझपनि अगामि दिनमा समेत लडने प्रतिबद्ध ता जाहिर गर्नु भयाे । राम स्नेही यादवकाे नेतृत्वमा भएकाे कार्यक्रममा महाेतरी क्षेत्र नं ३क प्रदेश सांसद जैलुन राइन ,लाेसपा जिल्ला अध्यक्ष रामबाबु साह,विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु,लाेसपा नेपालका नेता शंकर यादव ,दरेश यादव लगायत दर्जनाै स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर