Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मन्त्रीहरुद्वारा प्रादेशिक अस्पतालको निरीक्षण, आजैे अवेर राति सम्म पिसिआर संचालनमा आउने

प्रतिक्षा खबर
२०७६ चैत्र २०, बिहीबार २०:०३

नागेन्द्र कुमार यादव

जनकपुरधाम, चैत २० । कोरोना उपचारको लागी तैयार पारिएको प्रादेशिक अस्पताल जनकपुरको मन्त्रीहरुको टोली आज निरीक्षण गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको टोलीले अस्पतालको निरीक्षण गर्नु भएको छ । टोलीले कोरोना परीक्षणको लागी जडान भै रहेको पिसिआर को निरीक्षण समेत गर्नु भएको छ ।

पिसिआरको जडानको काम अन्तिम चरणमा रहेको आजै अवेर राति देखी संचालनमा आउने अस्पतालका मेसु डा. नागेन्द्र यादवले जनाउनु भ एको छ ।
उक्त अवसरमा अस्पतालका चिकित्सकहरुले पिपिआरको नाउमा संघीय सरकारले गाउन मात्र पठाएको भन्दै आपत्ति जनाएका थिए । उनिहरुले यस अघि आएको पिपिआर उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर