Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

औरही नगरपालिकाकाे बोक्सी आरोपमा मलमूत्र खुवाउनेलाई धरौटीमा छाड्न आदेश

प्रतिक्षा खबर
२०७८ मंसिर ९, बिहीबार १९:३८

जलेश्वर, मंसिर ९ गते ।
औरही नगरपालिका वडा ९ मा बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाई कुटपिट गर्ने आरोपीलाई जिल्ला अदालत महोत्तरीले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार औरही नगरपालिका वडा नं. ९ अगलेसराकी ३५ वर्षीया रामशिला देवीलाई छाड्न आदेश दिएका हुन् । न्यायाधीश ध्रुवराज त्रिपाठीले चार लाख धरौटीमा आरोपीलाई छोडन आदेश दिएको छ । यता अदालतमा आरोपीले धरौटी रकम तत्काल बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ ।
गत असोज २८ गते बिहीबार नवमीको साँझ औरही नगरपालिका वडा नं. ९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई स्थानीय राम कलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाई कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपिट कसुर शीर्षकमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले देवर–भाउजूलाई कुटपिट गरिएको भोलिपल्टै आरोपीमध्येको रामशिला देवीलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर