Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटियाे

प्रतिक्षा खबर
२०७६ चैत्र १५, शनिबार १७:०५

प्रतीक्षा खबर
नेेेपालमा एकपछि अर्को गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला पर्न थालेका छन्।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। उपत्यकाभन्दा बाहिर फेला परेको यो दोस्रो संक्रमण हो।
शुक्रबारमात्रै धनगढीका ३४ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
शनिबार संक्रमण पुष्टि भएकी बागलुङकी बागुलुङकी युवती यही चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी थिइन्। उनीसँगै विमानमा आएकी अर्की युवतीमा चैत १० गते कोरोना भेटिएको थियो। उनी अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छन्।
हाल बागलुङ नगरपालिकास्थित आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो। उनी नमूना संकलपछि पनि घरमै बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर