Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

अाैरही क्वारेन्टाइनबाट विना रिपाेर्टकाे संकास्पदहरुलाइ घर पठाएपछी नगरवासीहरु सशंकित

प्रतिक्षा खबर
२०७७ जेष्ठ २१, बुधबार १७:४५

महोत्तरीकाे औरही नगरपालिकामा रहेका क्वारेन्टाइनबाट बिना रिपाेर्टकाे संकास्पद व्यक्तिहरुलाइ घर पठाएका छन ।अाैरही नगरपालिका वडा ३ श्रीपुर स्थित सोनफी दशै मावि को क्वारेन्टाइनबाट रिपोर्ट आउनु अघि नै १३ जनालाई घर पठाइएको छ ।
औरही नगरपालिका वडा ३ स्थित सोनफी दशै मावि मा बनाइएको क्वारेन्टाइनमा भारतका विभिन्न स्थानबाट आएका २४ जनालाई भर्ना गरिएको मध्ये १३जना लाई रिपोर्ट आउनु भन्दा अगाडि नै घर पठाइएको हो । घर पठाइएकाहरु वाडा नम्बर १देखि ८सम्मका मानिसहरु रहेकाे वाडा अध्यक्ष राम केवल यादवले जनाएकाे छ ।
यस बारेमा औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध राय संग र
स्वास्थ्य सह संयोजक एवं नगरपालिकाको कोरोना फोकल पर्सन समेत रहेका रबिन्द्र कुमार यादवसंग बुझन खाेजदा उहाकाे माेबाइल अफ रहेकाे थियाे । अाैरही नगरपालिकाकाे मेयर सुनिल कुमार यादवसंग बुझदा उहाले भन्नुभाे बिना जाँच रिपाेर्टकाे मान्छे पठाइएकाे छ कसले पठायाे म बुझदै छु म बाहिर छु यहिले म केही बाेल्दिन समाजपक वतावरण बिग्रने डर छ भाेलि कुरा गराैला भन्ने जवाफ दिदै फाेन काटेका थिए । अता क्वारेन्टाइनबाट मान्छेलाइ बिना रिपाेर्टकाे घर पठाएकाे जनकारी भएपछि वडा अध्यक्ष राम केवल यादव ,जनता समाजवादी पार्टीका नेता शंकर यादव ,राम दरेश यादव लगायतका नेताहरु रातिसम्म अनिहरुलाई पुनह क्वारेन्टाइनमा ल्याउन प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर