Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

लाेसपा नेता एवम महाेतरी क्षेत्र नम्बर २का सांसद भण्डारीले वितरण गरे बाढीपिडीतहरुलाइ राहत

प्रतिक्षा खबर
२०७८ भाद्र १४, सोमबार १४:४२

महाेतरीकाे बलवा नगरपालिकामा राहत वितरण गरिने कार्य शुरु गरेका छन । गत बिहिवार रातिदेखि परेकाे भारी बर्षाकाे कारण बलवा नगरपालिका वडा नम्बर ३,४ ,९ र ११का सयौ घर ढुवनामा परेका थिए । राताे नादीमा पानीको बहाब ओभर फलो हुँदा बलवा नगरपालिकाकाे तिलगर,राैजा मजार,पढाैल,अध्यानपुरलगायत विभिन्न बस्ति ढुबनामा परेका थिए । बलवा नगरपालिकाका जनप्रतिनिधि यहिलेसम्म कतै केही सहयाेग गरेकाे छैन ।
महोत्तरी क्षेत्र न:-२ को प्रतिनिधि सभा सांसद माननीय शरद सिंह भण्डारी तथा प्रदेश २ ख सभा सदस्य माननीय सुरिता साहको सहयोगमा बलवा नगरपालिका वडा न:-४ तिलगडमा बाढी पीडितहरुलाइ समयमै सहयाेग गरेका छन । घरमा पानी पसेका कारण घरमा रहेका खानेकुरा लता कपडा लगायतका सरसमान सबै नस्ट भइसकेका कारण धेरै घर परिवारहरुलाइ जीवन यापन गर्न समस्या भइरहेकाेबेला महाेतरी क्षेत्र नम्बर २ का सांसद एवम लाेसपाका नेता शरथ सिंह भण्डारी र प्रदेश सांसद सुरिता साहले११५ विभिन्न अवस्था भएका घरपरिवारहरुलाइ राहत स्वरुप विभिन्न खानेकुरा वितरण गरेका छन ।राहत वितरणमा प्रती घर
१) चामल :-१० kg
२) रहर दाल:-१ kg
३) खाने तेल :-१ लि
४) नमक :-१ kg
५) आलू :-५ kg
६) प्याज :-२ kg
७) चिउरा :-२ kg
८) सुवाबिन :-२०० grm
९) चिनी :- २५० grm
वितरण गरेका विद्यार्थी नेता दिनेश कुमार यादवले बताएका छन ।राहत लिदा स्थानिय गरिब जनतनहरु भावुक हुँदै नेता भण्डार ,प्रदेश सांसद सुरिता साह लगायत वितरण गर्नेहरुलाइ धन्यवाद दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर