Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

साेनमा गाउँपालिकामा श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ सुरु

प्रतिक्षा खबर
२०७८ कार्तिक ६, शनिबार १४:२५

नागेन्द्र कुमार यादव,साेनमा गाउँपालिका
साेनमा गाउँपालिकामा श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ शुरु गरिएकाे छ ।
भारी वर्षाका कारण राेकिएकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ कार्यक्रम हजाराैकाे संख्यामा कुमारी कन्याद्वारा कलश यात्रा निकाली पुनः शुरु गरिएकाे छ । महाेतरीको साेनमा गाउँपालिका वडा नम्बर ०१ स्थित कहचरी चाैकमा शुरु गरिएकाे कलश यात्रा साेनमा ,तरहारी इमलिटाेल हुँदै श्री सरस्वति जनता माविकाे बाटाे हुँदै पुनः वडा नम्वर १मा रहेकाे मरहाखाेलाकाे मरहा पुल नजिक कलशभरी महायज्ञ स्थलमा पुगि कार्यक्रम शुरुवात गरिएकाे छ ।कार्यक्रममा सहयाेग गरिएका दाता एवम गापाभरीका अामन्त्रित व्यक्तिहरुलाइ खादा लगाएर समान समेत गरिएका छन । अबिरल बर्षाकाकारण कार्यक्रम गर्न सहज न देखिएकाेले कार्यक्रम राेकिएकाे थियाे । प्रत्येक वर्ष जस्तै यस वर्षपनि साेनमा गाउँपालिका वडा नम्बर १र २काे बिचमा पर्ने कहचरी चाैकमा शनिवारदेखि श्रीमद भागवत सप्ताह भक्ति महायज्ञ हुन लागेकाे छ । जारी शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना भएको श्रीमद भागवत सप्ताह भक्तिज्ञान महायज्ञ २०७८/०७/०६ देखि २०७८/०७/१३ गतेसम्म हुने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर