Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साेनमा गाउँपालिकामा पाेखरीमा डुबेर वेपत्ता भएका पुरूषकाे शव भेटियाे

प्रतिक्षा खबर
२०७८ भाद्र १८, शुक्रबार ०९:४७

हिजाे पाेखरीमा डुबेर बेपता भएकाे मानिसकाे शव विहान फेला परेकाे छ । बेपता हुने व्यक्ति महाेतरीकाे साेनमा गाउँपालिका
वडा नम्बर ७ सुन्दरपुरको रहेकाे छ । पाेखरीमा डुबेर वेपत्ता भएका पुरूषकाे शव आज विहान१७ घण्टा पछी सथानियको प्रयासमा फेला परेको छ। वडा कार्यालयकाे पश्चिम साइडमा रहेको जनता मा बि बिधालयको पोखरीमा विहिवार देखि त्याे पुरुष डुबेर वेपत्ता भएकाे थियोे । मलामी बाट फर्केर साथिहरुसंगै उनि नुहाउने क्रममा बेपत्ता भएकाे वडा अध्यक्ष महेश प्रसाद यादवले जनाएका छ । फेला परेकाे शव स्थानीय ५० वर्षिय खुईला भनिने उपेन्द्र बैठाकाे रहेको छ।
स्थानीयका अनुसार मलामि बाट फर्केर सबै जना पोखरीमा नुहाउन गएको तर उपेन्द्र पोखरीबाट बाहिर नआएर पोखरीमा डुबेर हराएकाे थियोे ।
स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली घटना स्थल खाेतलास गरेपनि शव भेटिएकाे थिएन ।
साँझ परेर अन्ध्यारो भएकोले खोज्न समस्या भएको प्रहरीले जनाएको थियोे । तर आज विहानै देखि स्थानीयहरूको प्रयासमा १७ घण्टा पछी शव फेला परेकाे कुरा मगर थाना प्रहरी चौकीका इन्चार्ज संजय कुमार यादवले बताएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर