Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाइ प्रोत्साहन स्वरुप साइकल बितरण

प्रतिक्षा खबर
२०७७ माघ १३, मंगलवार ०९:०७

उर्मिला यादव
माघ १३

पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ मा रहेको मनरी स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाइ प्रोत्साहन स्वरुप साइकल बितरण गरीएकोे छ । मनरी स्वास्थ्य चौकीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर २ को सहयोगमा सोमबार ८ जना स्वयम सेबिकाहरुलाइ साइकल बितरण गरीएकोे हो । कार्यक्रमका अध्यक्ष तथा कार्यपालिका सदस्य छिमादेवी रायको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम मनरी स्वास्थ्य चौकीमा सम्पन्न भएको हो । सिता देवी शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा मनरी स्वास्थ्य चौकीका प्रमुख निलकण्ठ भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको ल्याब टेक्निसियन गणेश अर्यालले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर