Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

रञ्जित शर्माको मेरी गर्ल फ्रेन्ड सार्वजनिक हुने

प्रतिक्षा खबर
२०७६ फाल्गुन १, बिहीबार १९:०३
फोटो:- प्रतीक्षा खबर

रामहृदय यादव
जनकपुर, १ फागुन

चर्चित गायक रञ्जित शर्माको नेपाली म्युजिक भिडियो भोलि (शुक्रबार) सार्वजनिक हुने भएको छ । सन् २०२० को भेलेन्टाइन अर्थात प्रेम दिवसको अवसर पारेर उक्त भिडियो दर्शक माझ सार्वजनिक गर्न लागेको हो ।
दर्जनौं मैथिली गीत गाइसकेको शर्माको यो पहिलो नेपाली म्युजिक भिडियो रहेको छ ।लामो समयदेखि गायन क्षेत्रमा संलग्न शर्माले दर्शक, स्रोता तथा बजारको माग अनुसार गीत संगीत गाउने गरेका छन् ।
मैथिली गीत संगीतका समुहद्वारा तयार गरिएको मेरी गर्ल फ्रेन्डले नेपाली सिने क्षेत्रमा नयाँ मोड ल्याउने गायक शर्माको भनाइ छ ।
अाजसम्म बजारमा ल्याइएको अरू म्युजिक भिडियो भन्दा फरक र दर्शकलाई मनोरञ्जन दिन सक्छन्, गायक शर्मा भन्छन् “वास्तविक र तथ्यपरक रहेकोले यो गीत दर्शकदीर्घाको विश्वास जित्नेमा अाफू विश्वस्त रहेको बताउँछन् ।” उनी भन्छन्, “टिम सहयोगी र मेहनती पाएँ, त्यसैले यो गीत बजारमा ल्याउने प्रयास गरेको हुँ ।”
पत्रकार तथा कलाकार रामहृदय यादव तथा गजेन्द्र गज्जुको शब्द, रामरेस कापरको संगीत रहेको यस गीतको संगीत संयोजन अोम सुनारले गरेका छन् ।
रवीन ठाकुर तथा लाजिना सुवेदीको अभिनय, राजिप तथा राजुको छायांकन, कयामुद्दिनको सम्पादन रहेको उक्त भिडियो दिनेश ठाकुरले निर्देशन गरेका छन् ।
भिडियो हिमानी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिँदै छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर