Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेता इस्तियाक पराजित भएपनी प्रदेशसभातर्फ दुबैलाई जिताए

प्रतिक्षा खबर
२०७९ मंसिर ७, बुधबार ११:२२

जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री इस्तियाक राई प्रतिनिधिसभामा पराजित भएका छन् ।
बाँके २ बाट उनी राप्रपाका उम्मेदवार धवलशमशेर जबरा राणासँग पराजित भए । राणाले २९५७७ मत ल्याउँदा राईले २३५२० मत प्राप्त गरे ।
आफू हारेरपनि प्रदेशसभातर्फ दुबै उम्मेदवारलाई जिताउन सफल जसपाका एकमात्र नेता हुन् मो.इस्तियाक राई ।
बाँकेको २ (१) बाट जसपाका तर्फबाट भण्डारी लाल अहिर विजयी भए । उनले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका विजय बहादुर यादवलाई २१४६ मतान्तरले पराजित गरे । अहिरले ११५०४ मत ल्याउँदा यादवले ९३५८ मत प्राप्त गरे ।
त्यस्तै २ (२) बाट जसपाका आदेश कुमार अग्रवाल विजयी भए । उनी एमालेका निरक बहादुर गुरुङलाई १५३७ मतान्तरले पराजित गरे । अग्रवालले ८२४६ मत ल्याउँदा गुरुङले ६७०९ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर