Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

महोत्तरीमा पुनः एक साता थपियो निषेधाज्ञा

प्रतिक्षा खबर
२०७७ भाद्र १५, सोमबार १६:५६

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ १५ गते

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले महोत्तरीमा जारी निषेधाज्ञालाई बढाइएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजे समाप्त हुने भएकोले भदौ २२ गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको सीडीओ कटुवालले बताए । त्यस्तै अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खोल्न पाइने भएको छ ।
प्रशासनले यस निषेधाज्ञाको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने समेत बताइएको छ ।
त्यस्तै महोत्तरीमा १ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर