Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

वीरगञ्जमा थप ७९ जनामा कोरोना पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १४, आईतवार ११:३२

प्रतिक्षा खबर
बीरगञ्ज, भदौ १४ गते ।

वीरगञ्जस्थित नरायणी अस्पतालमा शनिबार राति विभिन्न स्थानबाट आएका व्यक्तिहरुको स्वाब परिक्षण गर्दा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएका व्यक्तिहरु पर्सा, बारा, मोरङ र काठमाडौँका रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रशासकीय अधिकृत विनयप्रसाद श्रीवास्तवका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये पर्साको विभिन्न पालिकाका ४७ जना, बाराका ३० जना र मोरङ र काठमाडौंका १/१ जना रहेका छन् ।
थपिएका सङ्क्रमित ६ महिनाको शिशुदेखि ९७ वर्षको वृद्धपनि छन् । ४ सय ४२ जनाको स्वाबलाई परीक्षण गर्दा ७९ जनाको नतिजा पोजेटिभ आएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर