Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

राष्ट्रपति भण्डारीले भनिन् : बेटी पढाऊ बेटी बचाऊ अभियान ठिक रहेकाे यसलाइ देशभर लैजानुपर्छ

प्रतिक्षा खबर
२०७८ मंसिर ६, सोमबार १९:२३

प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बँचाउ’ अभियान देशभर लैजानुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा बनेकाे रंगशालाको उद्घाटन गर्न आएकी राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारी जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन् । उनले प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् ।
सोही कार्यक्रममा सहभागी भएका प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासीनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । मुख्यमन्त्री राउतले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको गुनासो गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर