Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाले निकाले विशाल कशल यात्रा

प्रतिक्षा खबर
२०७९ चैत्र १६, बिहीबार १९:३४

नागेन्द्र कु यादव
रामगाेपालपुर, चैत १६ गते ।
रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाहरुले विशाल कलश यात्रा निकालेका छन ।
आज बिहानै देखि चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले हजाराैकाे संख्यामा माेटरसाइकल रैलि र पैदल यात्रा गरेका छन । धनुषाकाे शिनुरजाेडाबाट यात्रा सुरु हुँदै लक्ष्यमिनिया हुँदै मधेश प्रदेशकाे राजधानि जनकपुरधामकाे परिक्रममागरी जानकी मन्दिरमागएर सम्पन गरेका छन । मधेश प्रदेशकाे राजधानिमा हजाराैकाे संख्यामा उत्रेका सम्राट सेनाहरु हिन्दु राज्य कायम गर ,जय श्री रामकाे नारा लगाउदै कार्यक्रमलाइ सम्पन गरेका छन ।कार्यक्रममा हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादव लगायत अन्य पदाधिकारीहरुकाे उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर