Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

साेनमा गाउँपालिकाकाे वडा अध्यक्षलाई केही मान्छेबाट धमकी

प्रतिक्षा खबर
२०७७ जेष्ठ २६, सोमबार २२:५०

नागेन्द्र कुमार यादव

साेनमा गाउँपालिका वाडा नम्बर ८ का वडा अध्यक्षलाई केही स्थानियहरुले धमकि दिइरहेका छन । महाेतरी जिल्लाकाे साेनमा गाउँपालिका वाडा नम्बर ८ शिव नगर सिहासनिकाे वडा अध्यक्ष राज देव यादवलाइ केहिदिन पहिला रातिमा घरमा गएर गालि व्यजतिगरि धमकि दिएका छन । वाडा कार्यालयमा काम गर्ने वतावरण समेत नरहेकाे अध्यक्ष यादवले बताएका छन । वाडा कार्यालयमा समेत गएर धाक धमकि दिदैअाइरहेकाे बाटाेमा हिडदा माेटरसाइकलबाट ठाेक्ने प्रयास समेत गरेकाे जनाएका छन वर्षाैदेखि वाडा नम्बर ८मा रहेकाे राम जानकी मन्दिरकाे अाय व्यय खाेज्दा म माथि धमकि दिने र कुटने प्रयास गरिदै अाइरहेका छन ।वाडाका केही मानिहरु मन्दिरमा रहेकाे सम्पति अाफनाे हाे बुझदै खाइ अाइरहेकाे र त्यसकाे कुनै हिसाब नरहेकाे र नदेखाएकाेले त्यसकाे हिसाब सार्वजनिक गर्न खाेज्दा हुल हुजत समेत गरिरहेका छन । केही दिन पहिला वाडा नम्बर ६,७ र ८काे संकास्पद मानिसहरुकाेलागि क्वारेन्टाइन निर्माण गर्न गाउँपालिकाकाे निर्णयअनुसार कार्यपालिकाकाे निर्णय भएकाेले अाफु वडा अध्यक्षकाे नाताले सहमति गरी ल्याईएकाे थिए तर केही मानिसहरुकाे विराेधले गर्दा बाध्य भएर वडा नम्बर ७सुन्दरपुरमा क्वारेन्टाइनबनाइ राखनुपर्याे ।क्वारेन्टाइनमा रहेकाहरुलाइ रातिमा गालि ब्यजति गरि मेराे घरकाे गेटमा राखेर मेराे घरकाे सदस्यहरुलाइसमेत नानाथरिकाे गालि गरि धमकि दिएका थिए । त्याेराति अाफु भागेर अार्काे ठाउमा गई ज्यान जाेगाउन बाध्य भएका थिए । रामजानकीकाे नाममा धेरै जग्गा भएकाेले उसकाे हिसाब किताब खाेज्दा दुई चार जनाले अाफ्नाे व्यक्तिलाई लगाएर मार्न चाहेकाेले शान्ति सुरक्षाकाे लागि तीन जना माथि निवेदन समेत ईलाका प्रहरी कार्यालय गाैशालामा दर्ता गराएका यादवले भने ।राम जानकी कुटिकाे अाम्दानि कराेडाै रु. भए पनि त्यसकाे अाम्दनिकाे कुनै लेखाजाेखा नभएकाे कारण सम्वन्धित व्यक्ति सँग हिसाब किताव माँग गर्न खाेज्दा धम्कि दिदै अाइरहेकाे छ । मलाई कसै सँग कुनै दुश्मनि नभए पनि मुख्य कारण रामजानकीका जग्गाकाे अाम्दानि खाेजेकाे कारण नै हाे उहाँले स्पष्ट पारे ।म अहिले सम्म विकास तिर शिव नगर र सिंहासनिमा मिलाएर दुई कराेड जति विकास सडककाे ढलानमा गराएकाे छु र यस पालि बाँकि रहेकाे सडकमा ढलान गराउने जानकारी दिए ।यसै गरि स्वास्थ्य चाैकि बनाउनकाे लागि सिल्ला नास भए पनि अहिले सम्म बन्न सकेन तर केही दिनमा बनाउने यादवले प्रतिबद्वता जनाए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर