Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

भारतमा जनता-कर्फ्यु’ सुरु गरिएको छ।

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार १२:०३

नयाँ दिल्ली, चैत ९ गते ।
कोरोना संक्रमण महामारी नियन्त्रणका लागि आज (आइतबार) बिहानैदेखि ‘जनता-कर्फ्यु’ सुरु गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानअनुसार आइतबार बिहान ७ बजेदेखि अब राति ९ बजेसम्म भारतका जनता अत्यावश्य नपरीकन घरबाहिर निस्कने छैनन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सन्देश जारी गर्दै आज आइतबार सबै देशवासीलाई घरबाहिर ननिस्कन आह्वान गरेका थिए।
जसलाई ‘जनता(कर्फ्यु’ नाम दिइएको छ।
मोदीले सन्देशमा भनेका छन्, ‘अति आवश्यक नभईकन घरबाहिर ननिस्कनू, कोरोना नियन्त्रणका लागि यो कर्तव्य पालना गर्ने संकल्प गरौं। यसबाट आगामी दिनका लागि एक महत्वपूर्ण अनुभव बन्न सक्नेछ।’
मोदीको आह्वानअनुसार आज भारतको राजधानी रहेको दिल्लीलगायत पूरै देश बन्द भएको छ।
दिनहुँ हजारौं गाडी गुड्ने दिल्लीका सडक अहिले सुनसान बनेका छन्। पसल सबै बन्द गरिएका छन्। मानिसको ओहोरदोहोर ठप्प भएको छ।
कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म ३ सय जना संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर