Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

मदिरा सेवनबाट मृत्यू हुनेकाे संख्या १८ पुग्याे

प्रतिक्षा खबर
२०७६ चैत्र २, आईतवार १८:३६

धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका ५५ वर्षका रतन दासको पनि मदिरा सेवनबाट मृत्यु भएको छ।
उनी मदिरा सेवनका कारण शनिबार बिरामी परेका थिए। उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका उनको आइतबार दिउँसो मृत्यु भएको आफन्त केबलकुमार दासले जानकारी दिए।
उनीसँगै धनुषामा घरेलु मदिराको सेवनबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।
आइतबार बिहान धनुषाको क्षीरेश्वरानाथ नगरपालिका–१, रमदैयाका ४५ वर्षीय रामबहादुर यादव र जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको पनि मृत्यु भएको थियो।
योसँगै १५ दिनको अन्तरमा धनुषाको रमदैया र जनकपुरको मुसहरी टोलमा गरेर मदिर सेवनबाट मृत्यु १८ पुगेको छ। भने अझै केही बिरामीहरु अस्पतालमा उपचार गराइरहेका छन्।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर