Advertisement
ताजा खबर
महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित

मतगणना परिसरमा नास्ता पसलको व्यापार, दैनिक तिन हजार भन्दा बढीको कारोबार

प्रतिक्षा खबर
२०७९ जेष्ठ ४, बुधबार १८:२६

गोपाल झा
महोत्तरी, ४ जेष्ठ महोत्तरीको एकडारामा स्थानीय तह निर्वाचनको मतगणना एकडारा गाँउपालिकाको वडा नम्बर १ स्थित श्रीमाबि एकडाराको भवनमा चलिरहेको छ । बिद्यालयको सभाहल लगायत अन्य एक कोठाभित्र मतगणना चलिरहेका बेला भवनको नजिकै दक्षिणतर्फ जलेश्वर सम्सी हुलककी सडक छेउ तथा खुल्ला ठाँउमा २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता तथा शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।
त्यहि भिडको छेउमा काठको ठेलामा च्युरा , चना प्याजी लगायत नास्ताका बिभिन्न प्रकार बेच्न बसेका छन् एकडारा गाँउपालिका २ का ३६ वर्षीया दम्पती धर्बेन्द्र पासमान श्रीमती पुनम देबी । बैसाख ३० बेलुका ५ बजे मतदान सकीए पछी यस बिद्यालयमा मतपेटीका ल्यानु भन्दा पहिले देखी नै यस्ता भिडमा राम्रो ब्यबसाय चल्ने आशमा पसल थापेर बस्दा मतगणनाको परिणाम पर्खिरहेका सर्वसाधरणले आफ्नो भोक मेटाउन पासमानकोे नास्ता पसलमा भिड लाग्दा कुनै बेला पासमान दम्पतीलाई बेच्न भ्याइनभ्याइ हुन्छ ।
विजयी उम्मेदवारहरूको परिणाम करिब ५ देखी ७ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले कति मत पाए भन्ने नतिजा भित्रबाट बाहिर आउने मानिसको पर्खाइमा शुभचिन्तक र मतदाताले त्यहीँ नास्ताा पसलको कुर्सी बेन्चमा बसेर कुराकानी गरिरहेका हुन्छन् ।
दुई छोरा र तिन छोरीकी बाउ आमा पासमान दम्पतीले मतगणना हुने स्थानको आसपास नास्ताको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । एक प्ललेट नास्ताको ४ दखी ५० रुपैंयासम्म बिक्री हुँदै आएको पाइएको छ । यतीका मानीको भिडमा अहिल दैनिक ३ हजार भन्दा माथी सम्मको ब्याबसाय भइरहेको हुँदा यी बितेका ४, ५ दिनको ब्यबसाय बाट भएको आम्दनीले केही चानचुन रिऋ समेत तिरेक उनले बताए । उनले आफे तयाार गरेको घरेलु नास्ता मुरही कचरी ,प्याजी चप लगायतका ताजा नास्ता तयार गरेर बिक्री गर्ने गरेको उनले बताउँछन् ।
यस्तै यहाँ मतगणना परिसर बाहिर रहेका आसपासका चिया र अन्य नास्ता पसलहरूमा समेत भिडभाड हुँदा यहाँको व्यापार ह्वात्तै बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर