Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा

प्रतिक्षा खबर
२०८३ भाद्र ४, बिहीबार ०५:५०

मिटरब्याज साहुहरु पनि आन्दोलनमा उत्रिएका छन् । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै मिटरब्याज साहुहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सहमतिमा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर दुवै पक्षको कुरा सुन्नुपर्ने र सहमति सच्याउनुपर्ने माग गरेका छन् ।

उनीहरुले लेनदेन गर्न पाउनुपर्ने र आफूहरुले विभिन्न समयमा दिएको ऋण असुल गर्न पाउनुपर्ने माग गरेका छन् । ‘हामीले दिएको पैसा उठाउन पाउनुपर्छ । ऋणीहरुले खाएको ऋण तिर्नुपर्छ’, सिराहाका मिटरब्याज साहु महेश्वरप्रसाद यादवले भने, ‘सरकारले एकतर्फी निर्णय र सहमति गरेर हुँदैन ।’

उनले यदि आफूहरुले दिएको ऋण उठाउन नपाउने हो भने आफूहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि नतिर्ने बताएका छन् ।

‘हामीले ऋण दिएका मात्र छैनौँ, लिएका पनि छौँ’, उनले भने, ‘नियम एकतर्फी हुनु हुँदैन । हामीले दिएको ऋण उठाउन नपाउने हो भने बैंकबाट लिएको ऋण पनि हामी तिर्दैनौँ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर