Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महाेतरीकाे साेनमा गाउँपालिका वडा १ मा जसपा नेपालकाे प्यानलै विजयी

प्रतिक्षा खबर
२०७९ जेष्ठ १, आईतवार १९:३४

महाेतरीकाे साेनमा गाउँपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपालकाे प्यानलै विजयी भएको छ। वडाध्यक्षमा जसपाकाे अशोककुमार यादव ६३९ मत ल्याएर विजयी भएका हुन्। उनी जसपा नेपालबाट प्यानलसहित विजयी भएका हुन्। अशाेक कुमार यादव दाेस्राे पटक वडा नम्बर १मा वडा अध्यक्षमा जितेका छन उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजा राम साहले ५५५मत मात्र ल्याए।
तेस्रोमा जनमत पार्टीका उपेन्द्र कुमार यादले ४२२र चाैथाेमा लाेसपा नेपालका सुशील कुमार यादवले २९६ मतमा सिमित भए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर