Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावित

प्रतिक्षा खबर
२०८२ जेष्ठ २, शुक्रबार १९:१७

१ जेठ, काठमाडौं । काठमाडौं लगायत देशभरिका विभिन्न स्थानमा भीषण हावाहुरीले वितण्डा मच्चाएको छ ।

तीव्र गतिको हावाहुरीका कारण महाेत्तरीकाे जनजीवन अहिले प्रभावित बनेको छ । तीव्र गतिको हावाहुरीका कारण सडकमा पैदल यात्रा गरिरहेका पैदलयात्रीहरू समस्यामा परेका छन् भने साना गाडीहरू समेत गुड्न समस्या देखिएको छ ।

आजैको भीषण हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जना र कैलालीमा एक जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर