Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पिपरा गाउँपालिकामा स्कूल बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु, एक घाइते

प्रतिक्षा खबर
२०७७ मंसिर २२, सोमबार १९:५९

रामगाेपालपुर, मंसिर २२ गते ।

महोत्तरीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक बालक घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका–३ बस्ने १९ वर्षीय चालक अमित यादवको मृत्यु भएको हो । घाइते ८ वर्षीय बालक नविन यादवको अस्पतालमा उपचार हुँदै छ ।
सोमबार बिहान पिपरा गाउँपालिका–१ सडकमा ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर